Sunday, June 8, 2025

नयाँ पुस्ता

रेडियो सगरमाथाबाट शनिबार बेलुका ६ देखि ६.१५ सम्म प्रशारण हुन्छ कार्यक्रम ‘नयाँ पुस्ता’ । यो कार्यक्रम विशेष गरेर बालबालिकाहरुका लागि तयार पारिएको कार्यक्रम हो ।

बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, खेलकुद, शारिरिक र मानसिक विकासलगायतका विषयमा तयार पारिएको यो कार्यक्रम बालबालिकाहरुको लागि मात्र होइन अभिभावकका लागि पनि उतिकै महत्वपुर्ण छ ।

यो कार्यक्रममा बालबालिकाहरुले गरेका सकारात्मक कामहरुका बारेमा समेत प्रस्तुती गरिन्छ ।

यो कार्यक्रम देशभरका ५८ सामूदायिक रेडियोबाट प्रशारण हुन्छ भने यो रेडियो सगरमाथाबाट विगत दुई वर्षदेखि प्रशारण हुँदै आएको छ ।

कार्यक्रम प्रस्तोता ः जानुका दुवाडी
(जानुकाले विगत तीन वर्षदेखि रेडियो सगरमाथामा काम गर्दै आएकी छन् । जानुकाले नयाँ पुस्ताका साथै कृषि प्रविधि, आजका कुरा र खुल्ला मञ्चलगायतका कार्यक्रम पनि चलाउँछिन् ।)

ताजा समाचार

सम्बन्धित समाचार