Friday, April 18, 2025

आजका कुरा

रेडियो सगरमाथाबाट प्रत्येक शनिबार साँझ ८ बजेदेखि ८.४५ सम्म प्रशारण हुन्छ कार्यक्रम ‘आजका कुरा’ ।

कार्यक्रम आजका कुरा रेडियो सगरमाथाको स्थापनाकालदेखि नै सञ्चालन हुँदै आएको एउटा चर्चित कार्यक्रम हो । यो कार्यक्रममा समसामयिक विषयवस्तुमा रहेर छलफल, बहस र अन्तरवार्ता लिईने गरिन्छ । यस कार्यक्रममा विषेशगरी राजनीतिक विषयवस्तु बढी समेट्ने गरिन्छ ।

यस कार्यक्रममा फरक फरक संचालकले फरक फरक व्यक्तित्वहरुसँग छलफल गर्ने गरिएको छ ।

कार्यक्रम प्रस्तोताः जानुका दुवाडी, प्रकाश भण्डारी, प्रकाश शर्मा, दिपक अर्याल, नविन लुइटेल

ताजा समाचार

सम्बन्धित समाचार