Friday, April 18, 2025

आँखीझ्याल – अंक १०५९

फागुन ३, २०७४

आँखीभ्mयालको यस अंकमा सडकको नाममा मृत्यु मार्ग, घरघरमा वडाध्यक्ष र निकुञ्ज विस्तारको बिरोधबारे तयार पारिएका सामग्री देखाइएको छ ।

रिपोर्ट १
विकास भनेको भौतिक संरचनाहरुको थुप्रो मात्र होइन । यो त मानव जीवनको आवश्यकता हो र समृद्धिको आधार हो । तर हामीकहाँ निर्माण भइरहेका कतिपय संरचना वातावरण र मानिस दुवैका लागि उपयोगी नहुने देखिएका छन् । चक्रपथको कलंकी कोटेश्वर खण्ड यसैको एउटा उदाहरण हो । विद्या राजपुतले तयार पारेको रिपोर्ट ।

रिपोर्ट २
अबको पालो घरघरमा वडाध्यक्षको । दाङको राप्ती गाउँपालिका वडा नं. ७ पुगेर स्थानीय र वडाबासीसँग कुरा गरी साबित्री गिरीले तयार पारेको रिपोर्ट ।

रिपोर्ट ३
अब एकैछिन बारा र रौतहटबासीका कुरा सुनौँ । केहि अघिमात्र त्यहाँका बासिन्दा काठमाडौँ आइपुगे, उनीहरुको पीडा र गुनासो सुनाउन । के थियो त उनीहरुको गुनासो ?

आजको अंक हेरेपछि तपाइका सुझाव तथा प्रतिक्रिया भए पठाउने ठेगाना होः कार्यक्रम आँखीभ्mयाल, पो. ब. नं. ५१४३, काठमाडौँ ।
लभाभव२mयक।अयm।लउ मा इमेल गर्न पनि सक्नुहुन्छ ।
आँखीभ्mयाल फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार