Thursday, April 10, 2025

नमूना छलफल | देशका स्वयम्सेवक

सिरियामा के भइरहेको छ, किन त्यहाँका मानिस शरणार्थीका रुपमा देश छाड्न बाध्य छन् । अमेरिका र उत्तर कोरियाको आणविक वमको विवाद के हो । के नेपाली बालबालिका यस्ता तथ्यका बारेमा जानकार छन् ?

देशमा अनुशासनहिनता बढी रहेको बेलामा एनसीसीमा तालिम लिएका बालबालिका भने कसरी देश सेवामा लाग्ने भनेर सोचिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार