माघ ११, २०७४
आँखीभ्mयालको यो अंकमा कालिका सामुदायिक वनको संरक्षण कार्य र सार्वजनिक जग्गा अतिक्रमणबारे तयार पारिएका सामग्री रहेको छ ।
रिपोर्ट १
नेपालको धेरै क्षेत्रको वन समुदायले संरक्षण गरिरहेको छ । बेलाबेलामा सामुदायिक वनमा सरकारी हस्तक्षेप पनि हुने गरेको छ । उपभोक्ताहरुले भने यसलाई वास्ता नगरी संरक्षणका कामलाई अगाडि बढाइरहेका छन् । दाङको लालमटियास्थित कालिका सामुदायिक वनले यस्तै उदाहरण प्रस्तुत गरेको छ । सावित्रि गिरीले तयार पारेको रिपोर्ट ।
रिपोर्ट २
अतिक्रमण त सार्वजनिक जग्गामा पनि हुने गरेको छ । काठमाडौँको बालुवाटारमा रहेको सार्वजनिक जग्गा अहिले संकटमा छ । यो धमाधम निजी स्वामित्वमा जान थालेको छ । यस विषयमा कुरा गर्न हामीले संसदीय समितिमा रहेका पूर्व सांसद र पूर्व सरकारी अधिकारीहरुसँग पनि सम्पर्क गरेका थियौँ । तर यो सम्भव भएन ।
आजको अंक हेरेपछि तपाइका सुझाव तथा प्रतिक्रिया भए पठाउने ठेगाना होः कार्यक्रम आँखीभ्mयाल, पो. ब. नं. ५१४३, काठमाडौँ ।
लभाभव२mयक।अयm।लउ मा इमेल गर्न पनि सक्नुहुन्छ ।
आँखीभ्mयाल फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ ।