Sunday, April 20, 2025

सविन शर्मा

बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति

इनरुवा-गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पु¥याएको छ । आइतबार रातिको बाढीले...

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

बनेपा- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई...

आयातित तरकारीमा विषादी : सर्वाेच्चको आदेशको उल्लंघन

काठमाडौँ– सर्वोच्च अदालतले आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण भन्सार विन्दुमा नै गर्न यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएपनि कार्यान्वयन हुन सकेको छैन...

नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने तयारी

चितवन– सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा...

किसानलाई पावर टिलर हस्तान्तरण

धनगढी–धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रका किसानहरूलाई अनुदानमा पावर टिलर उपलब्ध गरेको छ। धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पावर टिलरहरु हस्तान्तरण गरेकी हुन्। उप–महानगरपालिका भित्रका कृषक समूह,...

बाढीबाट बच्न जैविक तटबन्ध

कञ्चनपुर - कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाले बाढी, डुबान र कटान रोक्न विभिन्न वडामा जैविक तटबन्ध निर्माण गरेको छ । बाढीको उच्च जोखिममा रहेको महाकाली नगरपालिकाको...