Thursday, October 3, 2024

सविन शर्मा

विज्ञहरू भन्छन्, ‘हात्तीको कोरिडोरमा निजगढ विमानस्थल बनाउनु अनुपर्युक्त

काठमाडौं–साढे २४ लाख रूख काटेर हात्तीको कोरिडोर (मार्ग) मा विमानस्थल बनाउनु जैविक एवं वातावरणीय दृष्टिले अनुपर्युक्त रहने विज्ञहरूले ठहर गरेका छन्। सरकारले विमानस्थल निर्माणका लागि...

निजामतीमा अब नौ सेवा रहने

काठमाडौँ– निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै...

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् । उक्त कम्पनीले ठेक्का लिएका...

कृषकलाई बाल्टी उपहार

बुटवल– बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो...

म्यानमार सरकारद्धारा दुई पत्रकारलाई सात वर्षको जेल सजायँ

काठमाडौं । म्यानमारको एक अदालतले अन्तराषर््िट्रय समाचार संस्था रोयर्टसका दुई संवाददातालाई सरकारी गोपयिनता भंग गरेको आरोपमा सात वर्षको जेल सजायँ सुनाएको छ । दुई पत्रकारले...

आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

वासुदेव पौडेल पोखरा– हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा...