सविन शर्मा

चक्रपथमा जेब्राक्रसिङ र डिभाइडर चाँडै

ललितपुर–कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै...

फोटोमा हेर्नुहोस् स्तरोन्नति भएको नारायणगढ-मुग्लिन सडक

३३ किलोमिटर दूरीको नारायणगढ– मुग्लिन सडक हालै मात्र स्तरोन्नति गरिएको छ।  नेपाल–भारत क्षत्रीय व्यापार र यातायात परियोजना अन्तरर्गत सडकको स्तरोन्नति गरिएको हो।  हालै मात्र...

घरमै पानी आएपछि स्थानीयवासी हर्षित

दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी...

सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार

ठिनी -उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना...

तीन पुस्तादेखि जंगल क्षेत्रमा बास, छैन लालपूर्जा

नेपालगञ्ज–राप्ती नदीको किनारासँग जोडिएको जंगलको छेउमा रहेको भम्का गाउँमा खुना समुदायको बस्ती छ। खुना समुदायको मुख्य पेशा माछा मार्ने, सुन चाल्ने र डुंगा चलाउने...

पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

बागलुङ–बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा...