Wednesday, September 25, 2024

सविन शर्मा

अवैधरूपमा बालुवा निकासी गर्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ- जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको...

कटैनी नदीमा झोलुङ्गे पुल

कैलाली–कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित कटैनी नदीमा पुल बनको छ। पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन्। नदीमा पुल नहुँदा बर्खायामका बेला अत्यधिक...

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

हेटौँडा- मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको...

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

लहान- खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २५० ले स्वास्थ्य जाँच गराएका...

तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

भद्रपुर- नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा...

डोकोको भरमा खानेपानी

पाल्पा- सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा...