सविन शर्मा

जथाभावी हर्न बजाउने ८३ सवारीसाधनमाथि कारबाही

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी हर्न बजाउने ८३ सवारीसाधनमाथि कारबाही गरेको छ। ट्राफिक प्रहरी अनुसार ट्राफिक नियम उल्लंघन गनी जथाभावी हर्ज बजाउने ८३ सवारीसाधनमाथी कारबाही...

सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

काभे्रपलाञ्चोक- तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ...

पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान

कनकाई -पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि...

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

मार्तडी- लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा...

सङ्कटापन्न जातका माछा संरक्षणको अभियानमा नगरपालिका

डडेल्धुरा-डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ । डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित...

छापामा आज :घोडा नचढे जरिवाना, सिसडोल दुर्गन्ध र किराले प्रभावित

काठमाडौं-आज प्रकाशित पत्रपत्रिकाले सर्वोच्च अदालत तरकारीमा विषादी परीक्षण नरोक्न दिएको आदेश प्रकाशित गरेका छन्। साथै,वर्षाले किसान खुसी,वर्षाले पहिरो लगायतका शीर्षकमा समाचार छापिएको छ। नागरिक दैनिक ‘तरकारीमा...