सविन शर्मा

यातायात सिन्डिकेटको अन्त्य: सरकार मच्चियो, मच्चियो थच्चियो

काठमाडौँ–‘कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’ सार्वजनिक यातायातमा रहेको सिन्डिकेट अन्त्यको...

यस्तो छ आगामी २४ घण्टाको मौसम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भू–भागको एक...

पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । गत साउन...

भब्सी खोलामा बेलिब्रिज निर्माण , यातायात सञ्चालन

गौशाला पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ । असार २८ गते आएको भीषण बाढीले भब्सी...

पर्यावरणमैत्री निर्माणमा जोड

जनकपुरधाम- प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका...

फाष्ट ट्रयाकको डिपिआरमै समस्या

काठमाडौं- नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको...