वालिङ–असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार...
आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण र विकास सम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
कान्तिपुर
‘सेतोचिनी चोरी निकासी’शीर्षकमा भीमबहादुर सिंले लेखेको समाचार छापिएको छ ।
जिल्लाका विभिन्न...
ललितपुर–मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस...
भीमदत्तनगर–घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् ।
गत भदौदेखि...
जुम्ला–कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या...