सविन शर्मा

झरी पर्ने दिन क्रमशः घट्दै

काठमाडौं -नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ । एक्कासि मुसलधारे पानी पर्ने क्रम...

आधुनिक सार्वजनिक शौचालय निर्माण हुने

ललितपुर-ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा...

धानबालीमा क्षति

कञ्चनपुर- भीमदत्त नगरपालिका–१५ का आधा दर्जनभन्दा बढी परिवारको धानबालीमा हात्तीको बथानले नोक्सान पु¥याएको छ ।तीन दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको बथानले गोवरैया क्षेत्रका...

हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन उपमहानगरपालिकासँग माग

धनगढी–हावाहुरी पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन संघर्ष समिति धनगढीले माग गरेको छ। समितिले बिहीबार धनगढी उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाउँदै राहत प्राप्त गर्न बाँकीे हावाहुरी पीडितलाई...

पहिरो पीडितलाई आर्थिक सहयोग

दोलखा- जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली...

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

गलकोट -मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार...