काठमाडौँ– दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून...
चौतारा– भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीब्रता आएको छ । हालसम्म ७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा बस्न थालेका छन्।
कूल लाभग्राही...
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहिबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको...
भारत– महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारतलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतलाई खुला दिसामुक्त राष्ट्रको रुपामा घोषणा...
काठमाडौँ– जुन १० मा नेपाल प्रवेश गरेर २३ सेप्टेम्बर बाहिरिनुपर्ने मनसुन यसपालि दशैँसम्म लम्बिने भएको छ।
मनसुनी गतिविधि कायमै रहेकाले दशैँमा पनि क्षणिकदेखि हल्का वर्षाको...