कसमस बिश्वकर्मा

८५ कटेकालाई हवाई भाडा ५०० मात्र

काठमाडौँ– श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ भाडामा सेवा दिने भएको छ। एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गर्दै असोज १२ गते घटस्थापनाको...

काठमाडौँमा सञ्चालित होटेललाई करमा ६५ प्रतिशत छूट

काठमाडौँ– काठमाडौँ महानगरपालिका र काठमाडौँमा सञ्चालित होटेलहरूबीचको कर विवाद समाधान भएको छ। होटेलले अघिल्लो आव २०७५/७६ मा तिरेको कर पर्यटन प्रवर्धनमा खर्च गर्ने र चालु...

डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृत्यु

रुपन्देही- डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल...

पासाङल्हामु राजमार्गमा सवारी पुनः सञ्चालन

रसुवा– गत भदौ २५ गतेदेखि अवरुद्ध रसुवा राम्चे नजीकको पासाङल्हामु राजमार्ग आज साँझदेखि खुला भएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारीका अनुसार पहिरो गएको...

खानेपानी मन्त्रीको निर्देशनमा केयुकेएलले गर्दैछ काठमाडौँमा २ दिन बिराएर पानी वितरण

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा ५-६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ। बाग्मतीमा पानीको बहाव बढेकाले अहिले...

आठ महिनामा स्क्रब टाइफसबाट ५५५ जना संक्रमित, तीनको मृत्यु

काठमाडौँ– पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी...