Tuesday, November 19, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : तिर्खा मेटाउन कर्णालीको पानी , साना सवारीकाे बदमासी राेकिएन  

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा कोसीमा जलयात्रा फेरि सुरु शिर्षकमा समाचार छापिएको छ ।...

सडक स्तरोन्नति गर्दै ललितपुर महानगर

ललितपुर – ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ। शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर...

पर्यटकीय केन्द्र बन्दै दृश्यावलोकन स्तम्भ

दाङ – घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ। निजी लगानीमा...

भुलभुले दूधकुण्डमा नयाँ संरचना

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ। पुरानो संरचनालाई...

पशुपति वृद्धाश्रमा छैन स्वच्छ वातावरण

काठमाडौँ – सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण भने पाएका छैनन्। स्वच्छ वातावरण र...

सबै प्रदेश र स्थानीय तहमा रङ्गशाला बनाउँदै सरकार

भक्तपुर – युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन्। नेपाल खेलकूद महासङ्घ भक्तपुरले शुक्रबार मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको...