Tuesday, October 22, 2024

हाकाहाकी

तराईमा फेरि तातो हावाको प्रक्षेपण

२७ जेठ, काठमाडौं आगामी केही दिन मध्य र पश्चिम तराईमा अत्यधिक गर्मीको बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले यी...

भेटियो गुराँसको दुर्लभ प्रजाति

२७ जेठ, हेटौंडा उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको...

यार्साबास

डोल्पाको ठुलीभेरी नगरपालिका–११ स्थित ग्यालवाडा पाटनमा यार्सागुम्बा टिप्ने चटारो सुरु भएको छ । पाटन पुगेकाहरूले अस्थायी आवास बनाएर यार्सा संकलन गर्ने तयारी गरेका छन्...

पानी मुहान संरक्षण गर्न १५ वटा पोखरी

२५ जेठ, खोटाङ पानीका मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि...

मर्मत भएन मौसमी राडार

जेठ २५, सुर्खेत मौसम पूर्वानुमानका लागि राखिएको सुर्खेतको मौसमी राडार बिग्रेको २ वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । बजेट अभाव...

प्रधानमन्त्री प्रचण्डलाई गुटेरेसको निम्तो

२५ जेठ, काठमाडौं संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले ‘समिट अफ द फ्युचर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा...