Sunday, November 17, 2024

हाकाहाकी

इन्द्रावतीमा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध...

भाडा बढ्याे, अग्रिम टिकट बुकिङ अझै अनिश्चित

काठमाडाैं – सरकारले यातायात व्यावसायीकाे माग पूरा गर्न सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेपनि दशैँको अग्रिम टिकट बुकिङ खुल्न सकेकाे छैन। सरकारले रोक्का गरिदिएको बैंक खाता...

कानूनमन्त्री चुमानद्वारा तुरतुरेको पहिरो निरीक्षण

बागलुङ – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गरेका छन्। उनले...

नेपाल–भारत जोड्ने पुल तीन महिनादेखि अलपत्र

दार्चुला – लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ। पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन।...

तल्लो मोदीको उत्पादन दशैँअघि

कुश्मा – पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ। २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन...

घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ। अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग...