Monday, November 18, 2024

हाकाहाकी

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ – दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद...

असिनाले धानबालीमा क्षति

पर्वत – कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ। आइतबार असिना...

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ – दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज...

भोजपुरका बाइस वडामा अलैँची जोन कार्यक्रम

भोजपुर – जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ। अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय...

छत्रेश्वरी विमानस्थलको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानिक

सल्यान – सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको...

कलङ्की– नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ – सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास सोमबार दिनभर विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचनामार्फत...