Wednesday, November 20, 2024

हाकाहाकी

कृत्रिम तालमा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

बेझाड – कृत्रिम तालका रूपमा विकास गरिएको पाल्पा रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन...

स्यालको टोकाइबाट १५ जना भन्दा बढी घाइते

बेत्रावती – नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ। जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४...

नहाय खायसँगै शुरू भयाे छठ

जनकपुरधाम– आस्थाको महापर्व छठअन्तर्गत पहिलो दिन आज नहाय–खाय विधि गरिँदैछ। चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ। आजको दिनलाई अरबा–अरबाइन पनि...

उपत्यकाकाे आठ मेट्रिक टन फोहाेर व्यवस्थापन

काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहाेर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा...

खानेपानी ट्याङ्की निर्माणसँगै स्थानीयवासीमा खुशी

लहान – वर्षौदेखि खानेपानीको समस्या खेप्दै आएका सिरहा धनगढीमाई नगरपालिका– १३ दुरविन डाँडाका स्थानीयवासी खानेपानी ट्याङ्की र इन्टेक निर्माण भएपछि खुशी भएका छन्। युनिसेफ, धनगढीमाई...

डम्पिङसाइट नहुँदा नगरको फोहोर खोलामा

लहान – फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहाेरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ। गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन...