Saturday, November 16, 2024

हाकाहाकी

बाढीले बगायो झोलङ्गे पुल, बस्ती जाेखिममा

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेँसीदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ,...

सरकारको ढिलासुस्तीले स्थानीयको रोजगारी बन्द

काठमाडौँ – म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ ।...

बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको...

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पहिरो, पन्छाउन दिनभर लाग्ने

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन मंगलबार दिनभर लाग्ने भएको छ । सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो...

पत्रपत्रिकामा आज : खानीको जग्गा व्यक्तिको नाममा, डुबान क्षेत्र नियन्त्रण गर्न १ करोड २७ लाख

काठमाडाैँ – आज प्रकाशित दैनिक पत्रपत्रिकामा विकास,स्वच्छ वातावरण र दुर्घटना लगायतका शीर्षकमा समाचार छापेका छन् । साथै मल अभाव र पुनर्निर्माणका समाचारलाई पनि प्राथमिकताका...

प्राकृतिक स्रोतको व्यवस्थापन गर्न नसक्नु नै विकासको चुनौती : योजना आयोग

काठमाडौँ – योजनाको लक्ष्य अनुसार सरकारी तथा निजी क्षेत्रबाट लगानी नहुँदा विकासका लक्ष्य हासिल गर्न चुनौती भएको छ । राष्ट्रिय योजना आयोगले संसदीय समितिलाई उपलब्ध...