हाकाहाकी

मुलुकभर मौसम बदली र वर्षाको सम्भावना

काठमाडौँ – मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको...

एक वर्षमा आठ गिद्ध मृत भेटिए

पशुपतिनगर – इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन्। खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल...

पत्रपत्रिकामा आज : गैँडालाई न घाँस न घोल, बरदान बन्यो बागमतीको फोहोर पानी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर – आजको कान्तिपुरमा गैँडालाई न घाँस न घोल शिर्षकमा अब्दुल्लाह मियाँ...

अब इआइए स्वीकृत नगराए २५ लाख जरिवाना

धनगढी – सुदूरपश्चिम प्रदेशले कुनै पनि कार्य गर्दा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) वा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत नगराइ काम गर्नेलाई रु एक लाखदेखि...

हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान 

काठमाडौँ – जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ। ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने...

महानगरको आफ्नै ब्रुमर मंगलबारदेखि सञ्चालनमा

काठमाडौँ – काठमाडौँ महागरपालिकाले महानगरभित्रको धुलो तथा फोहोर सफा गर्न मंगलरबारदेखि आफ्नै स्वामित्त्वमा रहेकाे ब्रुमर सञ्चालनमा ल्याउने भएको छ। यसअघि सडक विभागको समन्वयमा दुइटा ब्रुमरले...