हाकाहाकी

डोटीका २० सामुदायिक वनमा डढेलो

कैलाली– डोटीका २० सामुदायिक वनमा डढेलो लागेको छ। एक साताभित्र मात्रै २० सामुदायिक वनमा फैलिएको डढेलोले १२ सय हेक्टर वनमा क्षति पु¥याएको डिभिजन वन...

सगरमाथा मापन टोली चुचुरोमा, मंसिरमा वास्तविक उचाइ पत्ता लाग्ने

काठमाडौँ – सगरमाथाको उचाइ मापन गरिरहेको नापी विभागका दुई सदस्य चुचुरोमा पुगेका छन्। आज(बुधबार) विहान तीन बजे उनीहरू सगरमाथाको शिखरमा पुगेका हुन् । नापी विभागका...

हाम्रो जैविक विविधता, हाम्रो खाना, हाम्रो स्वास्थ्य

मानव पनि जैविक विविधताको एउटा कण हो । मानवको जीवनलाई सार्थक बनाउन वा अस्तित्व कायम गर्न पनि जैविक विविधता आवश्यक छ । तर पछिल्ला...

सगरमाथा मापन टोली भोली बिहान चुचुरो पुग्ने

काठमाडौँ – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी विभागका मापन टोली भोली(बुधबार) विहान शिखरमा पुग्ने भएका छन्। नापी विभागका सूचना अधिकारी समेत रहेका...

बोन्साई ट्री : सानो रूख, ठूलो महत्व

काठमाडौँ– वातावरण र मानव स्वास्थ्यका लागि निकै फलदायी मानिएको बोन्साई ट्रीका बारेमा सर्वसाधारणमा त्यति जानकारी छैन्। विशेषतः मानव स्वास्थ्यसँगै अध्यात्म र वातावरणका दृष्टिले यो निकै...