Monday, October 28, 2024

हाकाहाकी

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने सरकारकाे निर्णय

काठमाडौँ – सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

दाङ – पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ।...

पत्रपत्रिकामा आज  : सुके खानेपानीका श्रोत, ७१ प्रतिशत पानीमा काेलिफर्म

काठमाडाैँ – आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । बर्खा नलाग्दै भासियो तटबन्द, सुके खानेपानीको श्रोत, पूर्वमा कम...

गैंडाको अवस्था बुझ्न चिनियाँ साइटिसको टोली नेपाल आइपुग्यो

काठमाडौं – चीन सरकारलाई उपहार दिने भनिएको एक जोडी गैंडाको अवस्था बुझ्न दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी (साइटिस)को टोली बुधबार नेपाल आएको छ...