काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
आजको नागरिकमा चिसोका कारण बिरामी हुने बढे शिर्षकमा पवित्रा सुनारको...
काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीको विषयमा छानवीन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएको छ।
समितिको...
काठमाडौँ – प्रदेश ५ मा नदीजन्य पदार्थको अवैध कारोवार भइरहेको र ठेक्का नलगाइ काम गरिरहेको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले उद्योग पर्यटन, वन तथा...
पथलैया – बिहानीपख सडक (पूर्वपश्चिम राजमार्ग) पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा प¥यो। तीव्र गतिको कारसित ठोक्किँदा सो बाघ घाइते हुन पुग्यो।
घटनास्थलमा...
काठमाडौँ – भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात शुरु भएको छ। आइतबार बिहान भित्रिएको वायुको...