Monday, November 18, 2024

हाकाहाकी

यात्रु ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य...

बाघको आक्रमणबाट वृद्धको मृत्यु

बाँके – बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ। बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी...

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

कञ्चनपुर – स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का,...

पत्रपत्रिकामा आज : फोहोरबाट मोहर बनाउँदै, खानेपानीको धारामा ताल्चा

काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् । राजधानी –आजको राजधानीमा काठमाडौँ–तराई मधेस द्रुतमार्गः डीपीआरको मस्यौदा तयार शिर्षकमा महेश्वर...

सफाइ गरेसँगै रसुवाको अवरुद्ध सडक खुल्यो

रसुवा–अवरुद्ध रहेको स्याफ्रु–मैलुङ खण्डको सडक सफा पार्ने काम धमाधम अगाडि बढेको छ । गल्छी, त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुबोध देवकोटाका अनुसार मैलुङदेखि स्याफ्रुको...

विद्यालमा खानेपानी नभएपछि समस्यामा बाजुराका विद्यार्थी

बाजुरा– बाजुराको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२/०६३ मा साविक आटिचौर गाविसको...