बाँके – वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ। जनघनत्व उस्तै बढिरहेको छ। सबै टोलमा पूर्वाधार बनिरहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका...
इलाम – दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ।
जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा)को संगमस्थल...
काठमाडौँ– नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ। प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा...
काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा खेतीयोग्य जमिन २५ प्रतिशत बाँझो शिर्षकमा दिलीप...
चितवन–एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ। विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ।...
मार्तडी–जिल्लामा मौसममा एकाएक परिवर्तनसँगै लगातर आएको पानी र हिमपातका कारण उत्तरी भेगसँग जोेडिएको मार्र्तडी–कोल्टी सडक एक महीना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।...