Wednesday, November 6, 2024

हाकाहाकी

अझै पनि टहरामै भूकम्प पीडित, सबैको आ–आफ्नै व्यथा (भिडियाे)

ललितपुर – काठमाडौँ उपत्यकाभित्र पर्ने ललितपुरको गोदावरी नगरपालिकाका भूकम्प पीडित अझै पनि टहरामै बस्न बाध्य छन् । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि उनीहरूले...

कान्छा खेलाडीको गर्व, देउडाको रमाइलो | नयाँपुस्ता – अंक ४९२ (भिडियो)

कान्छा खेलाडीको गर्व, देउडाको रमाइलो | नयाँपुस्ता – अंक ४९२ (भिडियो)

विषाक्त पुतलीको बिगबिगी

काठमाडौँ – रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ। ‘पुतली छुनुहुन्न, आँखामा झुस पर्यो भने आँखै बिग्रिन्छ’...

देशकै नमूना शहरमा खानेपानीको समस्या

मुसिकोट – नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ। तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे...

शहरी क्षेत्रको विस्तारले ट्राफिक व्यवस्थापनमा कठिनाइ

बाँके – जनसङ्ख्याको बढ्दो चापसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा...