Tuesday, November 19, 2024

हाकाहाकी

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तुलसीपुर – दाङको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ। अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको...

तनहुँ जलविद्युत् आयोजना : डेढ करोड मुआब्जा वितरण

दमौली – एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको...

स्याङजाका भूकम्पपीडितले पाएनन् राहत

स्याङजा – भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन्। उनीहरूले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन्। वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन्।...

मादी खोलामा पानी प्रशोधन केन्द्र बन्ने

काठमाडौँ – खानेपानी संस्थानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ। जाइकाको रु चार अर्ब...

मङ्गला गाउँको घरघरमा खानेपानी, ५८ परिवार लाभान्वित

बेनी – म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ। ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन्। पश्चिम नेपाल...