Thursday, November 14, 2024

हाकाहाकी

वर्षाको भलसँगै बग्यो करोडौँ बजेट

जाजरकोट – यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले...

पत्रपत्रिकामा आज : बिचौलियाका कारण बालुवा महँगो, सामान्य बाढी पनि थेग्न सक्दैनन् बाँध

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । कान्तिपुर –आजको कान्तिपुरमा बिचौलियाका कारण बालुवा महँगो शिर्षकमा हरिहरसिंह राठौरको समाचार...

बिरुवा मरे सय रुपैयाँ जरिवाना

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ। कृषि...

सडक सुधारका लागि कामदार तैनाथ

रसुवा – वर्षा याममा जान सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ । सडक डिभिजन एकाइ कार्यालय रसुवाका...

पहिराेले सिन्धुपाल्चोकको १२ घर उच्च जोखिममा

चौतारा – अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट...