Thursday, November 14, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : छैनन् पैदलयात्रीमैत्री सडक, बाहिरी चक्रपथमा माेनाेरेल पनि

काठमाडाैँ – आजका पत्रपत्रिकाले विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । छैनन् पैदलयात्रीमैत्री सडक, मनसुन सक्रिय हुँदै देशभर वर्षा हुने...

राप्ती नदीका माछा लोपोन्मुख अवस्थामा

दाङ– दाङको गढवा गाउँपालिका–७ सेम्रीकी श्यामपति चौधरी माछा मार्न राप्ती नदीमा जान थालेको वर्षौं भइसक्यो । तर, पहिलेको जस्तो नदीमा माछा पाइन छाडेको उनको...

जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने

काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन्...

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने सरकारकाे निर्णय

काठमाडौँ – सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

दाङ – पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ।...