Monday, November 18, 2024

हाकाहाकी

म्याग्दीमा आठ सिँचाइ योजना निर्माण, १६८ हेक्टर जमिनमा सिँचाइ

म्याग्दी – आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट...

सुनसरीको वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

इनरुवा – सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७४/७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु...

पत्रपत्रिकामा आज : पहिरो खस्दा खुसी, पूर्वी नहरको सर्वे डिजाइन नै फेल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा पहिरो खस्दा खुसी शिर्षकमा मोहन शाहीको समाचार छापिएको छ।...

कञ्चनपुरको दुई नदीमा तटबन्ध निर्माण

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ। नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका...

पहिरो र हिलोले सदरमुकाममै यातायात बन्द

जाजरकोट – खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा...

२५ प्रतिशत भूकम्पपीडितकाे मात्र घर निर्माण

काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् । ट्रान्सपेरेन्सी...