Saturday, October 26, 2024

हाकाहाकी

उदाहरण बन्दै विद्युत सहकारी, बिजुलीलाई उद्यमसँग जोड्दा २५ गुणासम्म बढ्यो ग्रामीण विद्युत खपत

काठमाडौं । विद्युत सहकारीको पहलमा अहिले देशका थुप्रै ग्रामीण क्षेत्र उज्यालो मात्र भएका छैनन्, गाउँको विद्युतीकरणमा भूमिका खेलेका यस्ता सहकारीहरुले उत्पादित विद्युतलाई स्थानीयको आय...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–१२ (अडियाे)

कार्यक्रम हरित तथा समावेशी ऊर्जा मा उर्जाको पहुँच र बिस्तारका लागी उर्जा योजनाको तयारी तथा कार्यान्वयनको अवस्थाको बारेमा नवलपरासीबाट प्रेम क्षेत्रीले...

बाढी पहिरो पूर्वानुमानः पूर्व सूचनाले घटाउँछ क्षति

काठमाडौं - गत साउन पहिलो साता चितवनको नारायणी नदीमा बाढीले तीन दशकपछि खतराको तह पार ग¥यो । नदी किनार आसपासका अधिकांश बस्ती जलमग्न भए...

समृद्धिका लागि नविकरणीय उर्जा

काठमाडौ (हाकाहाकी)– नवीकरणीय उर्जा व्यवसायिक जीवनका लागि अपरिहार्य साधन सावित भइसकेको छ । चाहे कृषि होस या अन्य कुनै पनि पेशा व्यवसाय नविकरणीय उर्जाको...

पूर्वसूचना कति भरपर्दो ?

काठमाडौं : गत साउन पहिलो साता चितवनको नारायणी नदीमा बाढीले तीन दशकपछि खतराको तह पार गर्‍यो। नदी किनार आसपासका अधिकांश बस्ती जलमग्न भए। निरन्तरको वर्षा...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–११ (अडियाे)

उर्जाको दिगो बिकास र व्यस्थापनका लागी हरित तथा समावेशी ऊर्जा कार्यक्रम को भूमिकाका साथै उर्जा अनुदानको प्रभाबकारीता र प्रभाबका बारेमा गरीएको कुराकानी प्राक्टिकल एक्सनका...