हाकाहाकी

बाढीमा परेर २ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौ, असार २५ (हाकाहाकी)– सिन्धुपाल्चोकको बा¥हबिसे नगरपालिका वडा नं ५ जम्बुमा, भोटेकोशी नदीमा आएको बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ । १८ जना...

अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग

काठमाडौ, असार २४ (हाकाहाकी)– अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रसंघ लाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्टसंघ...

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

काठमाडौ, असार २४ (हाकाहाकी)– ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाइ कोरोना भाइरसको संक्रमण देखिएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले हिजो टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना...

टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौ, असार २४ (हाकाहाकी)– धुनीबेंसी नगरपालिका( ९ खत्रीपौवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरे को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका(३...

इपीएस रोजगार प्रक्रिया पुरा गरेकाहरुको प्रर्दशन

काठमाडौ, असार २४ (हाकाहाकी)–ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाउन गर्न...

बुधबार ११ वटा अन्तराष्ट्रिय उडान

काठमाडौ, असार २४ (हाकाहाकी)– बुधबार ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेको...