काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
–आजको नागरिकमा वन्यजन्तुको काल बन्दै जंगलबीचको सडक शिर्षकमा रोहित राईको समाचार...
नयाँ दिल्ली–भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।...
जिरी–दोलखामा ८० प्रतिशत निजी आवासको पुनर्निर्माण भएको छ । भूकम्पले भत्केका घरहरुको निजी आवासतर्फ तीन वर्षमा ८० प्रतिशत प्रगति भएको र बाँकी २० प्रतिशत...
फिक्कल – इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहोर प्लाष्टिक खरीद गर्न थालेको छ।
वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ।...
जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ।
सडक खन्ने क्रममा सिँचाइ...