हाकाहाकी

सुर्खेतमा शहिद स्मारक बनाउँदै कर्णाली प्रदेश

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदको स्मृतिमा राजधानी सुर्खेतको मुख्य चोकमा स्मारक निर्माण गरिने बताएका छन्। शहिदहरुको बलिदानीले...

जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम अघि बढाउनु पर्छ : राष्ट्रपति भण्डारी

चितवन – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएकी छिन्। आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव मूल समारोहको मंगलबार उद्घाटन गर्दै...

नगरभित्रका इँटाभट्टा बन्द गर्न चाँगुनारायण नगरपालिकाको निर्देशन

भक्तपुर– चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ। इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै...

नदीजन्य क्षति न्यूनीकरणका तटबन्ध

भीमदत्तनगर – नदी तथा खोलाबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका १६ स्थानमा तटबन्ध निर्माणको तयारी भइरहेको छ। सुदूरपश्चिम प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले...

यात्रु ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य...

बाघको आक्रमणबाट वृद्धको मृत्यु

बाँके – बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ। बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी...