Friday, November 1, 2024

हाकाहाकी

कीर्तिपुरमा एकीकृत पर्यटन परियोजना लागू गरिँदै

काठमाडौँ – कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले...

पहिरोले चार घर पुरिए, एघार घर जोखिममा

बेनी – म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ। सरकारले घोषणा गरेको...

बर्दियाका बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया – बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो...

पर्वतको लस्तीबजार बाढीकाे जोखिममा

पर्वत – लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको...

बाढीपहिरो पीडितलाई राहत र पुनर्वासको माग

हेटौँडा – प्रदेश नं ३ प्रदेशसभाको मंगलबारको बैठकले प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक २०७५ सर्वसम्मतिबाट पारित...