हाकाहाकी

जाडो छल्न बेँसी झर्दै उपल्लो मुस्ताङवासी

पर्वत – चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर...

पर्यटकीय गन्तव्य बन्दै बन्दा ताल

कञ्चनपुर – एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ। नगरपालिकाले ताल आसपासको क्षेत्रलाई...

घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए

म्याग्दी – धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन्। मिलनचोकदेखि...

पुसदेखि सार्वजनिक सवारीलाई छुट्टाछुट्टै तीन रुट

काठमाडौँ – सरकारले आगामी पुसदेखि सार्वजनिक सवारीलाई तीन वटा रुट अन्तर्गत चलाउने भएको छ। सिण्डिकेट खारेज भएसँगै यातायात व्यवस्था विभागले काठमाडौँ लगायत देशैभर ठूला तथा...

ठिनी–तिलिचो पदमार्ग निर्माण

ठिनी – मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ। जोमसोमस्थित अन्नपूर्ण...

तिहारले छोएन खोप्री गाउँलाई

जुम्ला – नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन। यतिखेर त्यहाँका...