हाकाहाकी

कर्णालीमा कोरोना प्रतिकार्य तयारी

हाकाहाकी संवाददाता (सुर्खेत) - ‘लकडाउन’को अघिल्लो दिन चैत १० गते कर्णाली प्रदेश सरकारले भारतमा रहेका आप्mना नागरिकलाई १० दिनभित्र घर फर्किन आह्वान ग¥यो ।...

छाउगोठ ब्यँताउने दुष्प्रयास

अछाम - ‘कालकोठरी’ समानको छाउगोठबाट मुक्ति पाएर अछामेली किशोरी तथा महिलाले राम्रोसँग सन्तोष र खुसीको सास फेर्न नपाउँदै जिल्लामा छाउगोठ ब्युँताउने दुष्प्रयास हुन थालेको...

गाँउपालिकाले पारित गर्देैछन जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति

धनगढी - कैलालीको चुरे गाउ“पालिकाले जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । नीतिले जलचर तथा जलिय जैविक विविधता संरक्षणलाई प्राथमिकतामा...

फेवाताल जोगाउन ‘सिल्टेसन ड्याम’

पोखरा - सिरानबाट बगेर आएको ढुंगा, गिट्टी, माटो, काठदाउराले पुरिँदै गएको फेवाताल जोगाउन उपल्लो क्षेत्रमा ‘सिल्टेसन ड्याम’ बनाउन थालिएको छ । ड्यामले सिरान क्षेत्रबाट...

पश्चिम नेपालमा कोरोना रोकथाम र पूर्व तयारी सुस्त

हाकाहाकी— कोरोना भाइरसका कारण पश्चिम नेपालको जनजीवन प्रभावित हुन थालेको छ । भाइरस संक्रमणको जोखिमका कारण वुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी लगायत साविक मध्य र...

भारतबाट आएका विरामीमा कोरोना परिक्षण गर्ने चुनौती

लहान, फागुन २५ — प्रदेश २ का आँखा अस्पतालहरुमा उपचारका लागि आउने विरामीमध्ये भारतीयको संख्या धेरै छ । यहाँका आँखा अस्पतालप्रतिको विश्वासले गर्दा भारतबाट...