हाकाहाकी

दीगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव

काठमाडौँ – समयमै र गुणस्तरीय निर्माण हुन नसकेकामा असन्तोष बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। स्क्याफटले...

चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा

चितवन –चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ। यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा...

सर्लाहीमा मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

सर्लाही– सर्लाहीको मलङ्गवा–७ मुसैलीमा वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा...

ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा ५ सय घर अन्धकारमा

जाजरकोट–ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका–६ का ५ सय घरधुरीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनगृहमा रहेको डाइनमो २०७५ माघ २ मा...

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

काठमाडौँ – बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन्। त्यसमा मुख्य, सहायक र साना छन्। ती सबै सीमास्तम्भ जहाँ...

ठूलीगाढ जलाधार अन्तर्गतका ४ स्थानीय तहद्वारा जलचर ऐन निर्माण

नेपालगञ्ज–कैलाली र डोटी जिल्लामा पर्ने ठूलीगाढ जलाधारमा विनाशकारी विधिबाट माछा मार्ने क्रम बढेपछि त्यसलाई रोक्न ठूलीगाढ जलाधारमा पर्ने ४ ओटै स्थानीय तहहरूले जलचर ऐन...