हाकाहाकी

खै त ती कपास जस्तो कुहिरो अनि सेता हिमाल ?

नुवाकोट – बिहान उठ्ने बित्तिकै ठ्याक्कै आँखै अगाडि झुल्केघामले सुनौलो देखिने हिमाल अनि सेता सेता कपास जस्ता देखिने कुइरोले ठाकेको वेशी। देख्दै गल्र्याम्म हामफालू...

बेमौसमी तरकारी खेतीले घरघरमा प्लाष्टिक टनेल

जुम्ला – बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्। हिउँदमा यहाँ ताजा तरकारीको अभाव...

रसुवागढी–स्याप्रुवेशी सडक : बिजुलीको पोल र छाप्रो हटाउन नसक्दा रोकियो स्तरोन्नति(फोटो/भिडियो)

 रसुवा – चीनसँगको दोश्रो अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा ढिलाइ हुँदा सामान आयात तथा निर्यातमा कठिनाइ भएको छ। सन् २०१४ मा चीनले रसुवागढीलाई...

सुदूरपश्चिममा जलविद्युत : सम्भावना धेरै, उत्पादन कम

महेन्द्रनगर – सुदूरपश्चिम सबैभन्दा बढी जलविद्युत उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिम प्रदेशमा मुलकभरिको कुल जलविद्युत उत्पादनको २२ प्रतिशत उत्पादन क्षमता छ ।...

समृद्धिका लागि पर्यटन

काठमाडाैँ – पर्यटन हाल विश्वको एउटा ठूलो तथा तीव्र गतिमा अघि बढिरहेको उद्योग हो। विश्व पर्यटन संगठन (यु.एन.डब्लु.टि.ओ.) को मुख्यालय म्याड्रिड(स्पेन)का अनुसार सन् २०२०...

चट्टान फोरेर यसरी बन्दैछ चीनसँग जोडिने राजमार्ग (फोटो/भिडियो)

 रसुवा – चीनले सन् २०१४ मा रसुवागढी नाकालाई नेपालसँगको व्यापार र वाणिज्यको दोश्रो अन्तर्राष्ट्रिय नाकाका रुपमा खुला गर्‍यो । त्यसअगाडि नेपाल र चीनबीच झण्डै...