Sunday, November 17, 2024

हाकाहाकी

पहिरोले चार घर पुरिए, एघार घर जोखिममा

बेनी – म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ। सरकारले घोषणा गरेको...

बर्दियाका बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया – बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो...

पर्वतको लस्तीबजार बाढीकाे जोखिममा

पर्वत – लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको...

बाढीपहिरो पीडितलाई राहत र पुनर्वासको माग

हेटौँडा – प्रदेश नं ३ प्रदेशसभाको मंगलबारको बैठकले प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक २०७५ सर्वसम्मतिबाट पारित...

फोहरमैला केन्द्रको अस्तित्व संकटमा

लहान – फोहरबाट मोहर कमाउने उद्देश्यका साथ लहान नगरपालिकाले ठूलो रकम खर्चेर बनाएको फोहोरमैला व्यवस्थापन केन्द्रको अस्तित्व संकटमा परेको छ । लहान नगरपालिका– ४ स्थित...