Tuesday, November 19, 2024

हाकाहाकी

सरकार–यातायात व्यवसायी विवाद : चेपुवामा जनता

काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात...

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडौँ – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ। यसअघि...

स्थानीयवासीद्वारा स्वास्थ्यचौकीलाई लाखौँको जग्गा दान

नुवाकोट – जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन्। स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर...

चार लेनको बन्दै भद्रपुर सडक

भद्रपुर – झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ। सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७...

सार्वजनिक जग्गामा होटल, नेकपाको आपत्ति

भद्रपुर – मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर...

नेपाल–भारत सीमा विवाद : हल गर्ने नयाँ समयसीमा सन् २०२२

काठमाडौँ – सन् २०२२ भित्र नेपाल र भारतको बीचमा रहेका सबै सीमा विवादलाई हल गर्ने उद्देश्यका साथ दुवै देशका नापी विभागका उच्च अधिकारीहरूको बैठक...