Sunday, January 5, 2025

रैथाने र पाहुनाको हेराहेर

१६ पुस, दाङ

दाङको घोराही उपमहानगरपालिका– १७ स्थित कर्जाही जलाशयको रूखमा बसेका जलेवा र रैथाने बकुल्ला चरा । दक्षिण पूर्वी युरोप तथा मध्य एसियाबाट जाडो छल्न आएका जलेवा रैथाने चरासँग मिलेर बस्ने गर्छन् । तस्बिरः रासस

ताजा समाचार

सम्बन्धित समाचार