Tuesday, January 20, 2026

‘स्वच्छ खानेकुराले वातावरण स्वच्छ हुन्छ’(भिडियाे कुराकानी)

 
काठमाडौँ – पछिल्लो समय खाद्य पदार्थमा विभिन्न अखाद्य पदार्थको मिसावट बढ्दै गइरहेको छ। यसरी दैनिक रुपमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा मिसावट बढ्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग धमाधम अनुगमनलार्इ केही तीव्रता दिएकाे देखिन्छ तर पनि नतिजा खासै प्रभावकारी भने देखिएकाे छैन।

यसै सन्दर्भमा हाकाहाकीकर्मी शालिक भट्टले विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीसँग कुराकानी गरेका छन्। उनले चालू आर्थिक वर्षमा अहिलेसम्म ५२ वटा पानी उद्योगलाई शिलबन्दी गरेको र केही मापदण्ड पुरा गरी पुन सञ्चालनमा आएको जानकारी दिए । हामीले खाने खाना र वातावरण एक अर्काको पर्याय भएकाले स्वच्छ खाना खाए वातावरण पनि स्वच्छ हुने उनको भनाई छ।
प्रवक्ता वस्तीसँगको विस्तृत कुराकानी माथिको भिडियोमा 

ताजा समाचार

सम्बन्धित समाचार