Saturday, April 26, 2025

सविन शर्मा

छाडा पशुको गणना शुरु

बुलबुले -सुर्खेतमा रहेका छाडा पशुको व्यवस्थापन गर्न गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न...

‘नदी संरक्षणका लागि तत्काल नीतिगत र व्यवहारिक पहलको खाँचो’

कैलाली–जलवायु परिवर्तन, बढ्दो मानवीय गतिविधि र अतिक्रमणका कारण नदी तथा जलाधार क्षेत्र जोखिममा परेको भन्दै यसको दीगो संरक्षणका लागि नीतिगत र व्यवहारिक कदम चाल्नुपर्नेमा...

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

पोखरा-गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

ललितपुर -नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात्...

कर्णालीमा ४५ डल्फिन, संरक्षण गर्न महोत्सव

धनगढी– यो वर्ष कर्णाली नदी तथा यसका सहायक नदीमा ४५ वटा डल्फिन देखिएका छन्। डल्फिन संरक्षण उपकेन्द्र बैदीका उपाध्यक्ष भोजराज ढंगानाले कर्णाली,मोहना, पथरैया काँढा नदीमा...

पासाङल्हामु राजमार्ग मर्मत शुरू

पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी...