काठमाडौँ - संघीय संरचना अनुरुप तीन तहका सरकारले कार्य सञ्चालन सुरु गरेसंगै प्राकृतिक श्रोतसाधनको विषयलाई लिएर विवाद देखिन थालेका छन् ।
प्राकृतिक श्रोत साधन उपयोगको...
काठमाडौँ- पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भौतिक...
तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले...
दमौली- तनहुँको भानु नगरपालिकाले एक वडाः एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता...
बाजुरा- गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै...
रुकुम- रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै...