सविन शर्मा

पर्यटक तान्दै भकुण्डेको घरबास

बागलुङ–गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास...

जडीबुटी चोरी निकासी

जाजरकोट–बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ । निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो । जुम्ला सिमानामा रहेको...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् । काठमाडौँमा बिहीबारदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको...

पानी मिलले दिलायो नाम र दाम

बागलुङ–दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ...

किबी खेती विस्तार

पर्वत–थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार...

द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

काठमाडौँ–नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय...