Tuesday, September 24, 2024

सविन शर्मा

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

गलकोट -मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार...

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

सिञ्जा -कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न...

भालुको पित्तसहित एक पक्राउ

काठमाडौँ -महानगरीय प्रहरी वृत्त लैनचौरले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ महानगरपालिका-२६ रानीवारिबाट १७ ग्राम तौल रहेको भालुको पित्तसहित काठमाडौँ गोठाटार बस्ने...

ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र

रसुवा -गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह...

तरकारी बाली सुकेपछि किसान चिन्तित

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गरेका छन्। करीब रु १५ हजारको लागतमा उनले लगाएको भाण्टा एक्कासी सुकेपछि अहिले उनी...