प्यूठान–एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रीकोट दरबार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सरकारी लगानीबाट पर्यटकीय पूर्वाधारको विकास गर्न थालेसँगै पर्यटकको वृद्धि...
काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।
मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र...
काठमाडौँ–नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’...
काठमाडौँ–एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ बिहीबारबाट शुरु भएको छ...
बाँके– बाँकेको नौवस्तामा नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय सञ्चालनमा आएसँगै औद्योगिक क्षेत्र विस्तारको काम अघि बढेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रु...
हेटौँडा-मकवानपुरबाट २० प्रतिशत फूल तिहारलाईहेटौँडा–प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न...